पैसा
Tuesday, February 14th, 2012 | Author: Bikash Neupane

पैसा हुन्जेल आफ्नो हुन्छन्

नभय पछी पराइ

जुन मानीसलाई शितल दियो

बदलामा उनले  ज्वाला दिन्छन

पैसा पैसा भन्दै सबै पसीना बगाउन्छन्

त्यै पैसाको लोभमा रगत पनि बगाउन्छन्

भुझ्न  सकीन म यो पैसा किन ठुलो

भुझ्न पनि खोज्दिन यो किन महत्व

के नाता रैछ यो पैसा र मानीसको

जस्को कारण आफ्नै नाता पनि बिछोडीएको

जुन पापी  नाताकै कारण मानीस सबैलाई भुलेको

म भन्छु यो नाता हो त मिलन  गराउने

होइन बिछोड गराउने नाता यो

त्यसैलै यो त आफुको निम्ती चाहिने एक

नाता जस्तो हो तर सबै कुर होइन


Category: Uncategorized